2077-07-19 / 163 0
१) नेपाल सरकारले सना तथा लघु जलविद्युत आयोजनाको विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने कार्य कुन प्रदेशको कुन जिल्ला बाट सुरु गरेको हो?
- कार्णली प्रदेशको जुम्ला बाट
२) July 1, 2019 र June 30, 2020 वीचमा एशियली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) ले “Leading Partner Bank of Nepal 2020 “ को मान्यता कुन बैंकलाई दिएको हो ?
- लक्ष्मी बैंक
३) दक्षिण एशियाको आधुनीक चाउचाउ उद्योगका पिता भनेर कुन उद्योगपतीलाई चिनीन्छ ?
-उद्योगपती सूर्यबहादुर केसी ( निधन २०७७ कात्तिक १७ गते)
४)‘प्रत्येक ठाउः प्रत्येक मान्छे’ पुस्तकका लेखक को हुन ? - पिटर जे. कार्थक
५) सन् 2020 मा सञ्चालीत ‘ ग्लोवल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स ‘ मा नेपालको तर्फवाट सहभागी क-कसले “अनरेवल मेन्सन” अवार्ड हाथ पारे ?
- माईतिघर स्थित सेन्ट जेभियर्स कलेजका राहुल रञ्जन साह अनी कोटेस्वरको क्यापिटल एण्ड रिसर्च सेन्टरका अंशुराज सेढाई
६) बैंकहरुवाट एक वर्षभन्दा बढी अवधीका लागी लिइने व्यक्तिगत आवधिक कर्जाको स्थिर व्याजदर कहिले देखी कार्यान्वनमा ल्याइएको हो ?
- बि. सं. २०७७ कात्तिक १
७) सन् 2020 मा अर्थशास्त्र तर्फ नोबेल पुरस्कार विजेता को हुन ?
- Paul Milgrom अनी Robert B. Wilson
८) COVID-19 उपचारको लागि गिलियड विज्ञान द्वारा क्लिनिकल परीक्षणको लागि प्रयोग गरिएको एन्टिवाइरल औषधि को नाम दिनुहोस्?
- Remdesivir
९) सन् 2020 मा सहित्य तर्फ नोबेल पुरस्कात विजेता को हुन् ?
- Louise Gluk
१०) “भर्चुअल” मुद्राको सुरुवात कुन देशवाट भएको हो ?
- जापान
११) २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी र त्यसको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुनःनिर्माणपछि कहिले उद्घाटन गरियो ?
- विक्रम संवत् २०७७ कात्तिक ५ गते ।
१२) विश्वको दुर्लभ जनावर रेडपान्डा अनुसन्धान केन्द्र कहाँ बन्ने भएको छ ?
- ताप्लेजुङ ।
१३) नेपालमा एसएलसी बोर्डको स्थापना कहिले भएको हो ?
- विसं १९९० कात्तिक १६ मा ।
१४) WHO ले कहिंले अफ्रिकालाई जंगली पोलियोमुक्त घोषणा गर्यो?
-सन् 2020 अगस्ट 25
१५) कुन देशका प्रधानमन्त्रीले 2050 सम्ममा net-zero greenhouse ग्यास उत्सर्जन र कार्बन तटस्थ हुने देशको महत्वाकांक्षा घोषणा गरे ?
- जापानको प्रधानमन्त्री Yoshihide Suga ले