Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( कार्तिक १७) २०७७

2077-07-17  /  171 0

१)     कञ्चनपुरको माहकाली नागरपालिका – १, चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको घोषणा कसले र कहिले गरेका थिए?

-       उद्धोग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज खरेल / बि. सं. २०७७ कर्त्तिक १६ गते

२)     “आफैले खोज्दा” पूस्तकका लेखक को हुन् ?

-       विश्वम्भर प्याकुर्याल

३)     दोस्रो लुमबिनीका रुपमा परिचीत सुर्खेतमा रहेको पुरातात्विक तथा एतिहासीक क्षेत्र काक्रेबिहार मन्दिर कुन शैलीमा निर्माण भएको मन्दिर हो?

-       शिखर शैलीमा

४)     “Doing Business Report 2020” को प्रतिबेदन अनुरुप १९० देश समावेश गरिएकोमा नेपाल कति औँ स्थानमा पर्न सफल भएको छ?

-       ९४ औँ

५)     गुँरासे पोखरी कुन जिल्लामा अवस्थित छ ?

-       ताप्लेजुङ्

६)     “बिगत र वाडुली” सस्मरण सङ्ग्रहका लेखक को हुन् ?

-       भरती गौतम

७)     तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले स्वर्गीय ब्रिटिश राजदुत रिचार्ड मोरिसलाई सम्मान गर्न उनको नाममा पूरस्कार कहिले र कसले पाउँनेछन् भनेर घोषणा गरे ?

-       बि. सं. २०७७ कर्त्तिक १६मा घोषणा र सन् २०२१ मे २ मा आयोजना हुने म्याराथनको एक सर्बश्रेष्ठ धावकले पाउँने छ  

८)     सन् 2020 को चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार बिजेता को को हुन् ?

-       अमेरीकी वैज्ञानीक Harvey J. Alter र Charls M. Rice अनी वेलायती वैज्ञानीक Michael Houghton

९)     नेपालको कुन मनदिरमा घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म महिलालाई दर्शन निषेध गर्ने परम्परा कायमै रहेको छ ?

-       जनकपुरको राजदेवी मन्दिर

१०)    नासा ले सन् 2023 सम्म चन्द्रमा मा पूग्ने वैज्ञानीकहरुले फोर-जि सुबिधा युक्त इन्टरनेट चलाउन सक्ने एतिहासिक अभियानको जिम्मा कुन मोबिइल कम्पनिलाई दिएको छ ?

-       नोकिया

११)    कुन राष्ट्र अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षको रूपमा पुन: छनौट भएको ‍ छ?

-       भारत र फ्रन्स

१२)    कुन राष्ट्रले चिनियाँ कोरोना खोपका लागि सह-वित्तपोषण अनुरोध अस्वीकार गरेको छ?

-       बङ्लादेश

१३)  सन् 2020,  October कुन राष्ट्र संयुक्त राष्ट्र मानव अधिकार परिषद्को छनौटमा पर्न असफल भयो?
           -   साउदी अरेविया
१४)  सन् 2020,  October मा UNHRC मा निर्वाचित भएका सबै राष्ट्रहरूमध्ये कुन देशले सबैभन्दा कम मत प्राप्त गर्यो?
           -   चिन

You need to login to comment.

Facebook Comments