2077-07-17 / 171 0
१) कञ्चनपुरको माहकाली नागरपालिका – १, चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको घोषणा कसले र कहिले गरेका थिए?
- उद्धोग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज खरेल / बि. सं. २०७७ कर्त्तिक १६ गते
२) “आफैले खोज्दा” पूस्तकका लेखक को हुन् ?
- विश्वम्भर प्याकुर्याल
३) दोस्रो लुमबिनीका रुपमा परिचीत सुर्खेतमा रहेको पुरातात्विक तथा एतिहासीक क्षेत्र काक्रेबिहार मन्दिर कुन शैलीमा निर्माण भएको मन्दिर हो?
- शिखर शैलीमा
४) “Doing Business Report 2020” को प्रतिबेदन अनुरुप १९० देश समावेश गरिएकोमा नेपाल कति औँ स्थानमा पर्न सफल भएको छ?
- ९४ औँ
५) गुँरासे पोखरी कुन जिल्लामा अवस्थित छ ?
- ताप्लेजुङ्
६) “बिगत र वाडुली” सस्मरण सङ्ग्रहका लेखक को हुन् ?
- भरती गौतम
७) तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले स्वर्गीय ब्रिटिश राजदुत रिचार्ड मोरिसलाई सम्मान गर्न उनको नाममा पूरस्कार कहिले र कसले पाउँनेछन् भनेर घोषणा गरे ?
- बि. सं. २०७७ कर्त्तिक १६मा घोषणा र सन् २०२१ मे २ मा आयोजना हुने म्याराथनको एक सर्बश्रेष्ठ धावकले पाउँने छ
८) सन् 2020 को चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार बिजेता को को हुन् ?
- अमेरीकी वैज्ञानीक Harvey J. Alter र Charls M. Rice अनी वेलायती वैज्ञानीक Michael Houghton
९) नेपालको कुन मनदिरमा घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म महिलालाई दर्शन निषेध गर्ने परम्परा कायमै रहेको छ ?
- जनकपुरको राजदेवी मन्दिर
१०) नासा ले सन् 2023 सम्म चन्द्रमा मा पूग्ने वैज्ञानीकहरुले फोर-जि सुबिधा युक्त इन्टरनेट चलाउन सक्ने एतिहासिक अभियानको जिम्मा कुन मोबिइल कम्पनिलाई दिएको छ ?
- नोकिया
११) कुन राष्ट्र अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षको रूपमा पुन: छनौट भएको छ?
- भारत र फ्रन्स
१२) कुन राष्ट्रले चिनियाँ कोरोना खोपका लागि सह-वित्तपोषण अनुरोध अस्वीकार गरेको छ?
- बङ्लादेश
१३) सन् 2020, October कुन राष्ट्र संयुक्त राष्ट्र मानव अधिकार परिषद्को छनौटमा पर्न असफल भयो?
- साउदी अरेविया
१४) सन् 2020, October मा UNHRC मा निर्वाचित भएका सबै राष्ट्रहरूमध्ये कुन देशले सबैभन्दा कम मत प्राप्त गर्यो?
- चिन