२. वातावरण संरक्षण ऐन कहिले जारी भयो ?
- २०५३ मंसिर १७
- २०५३ माघ १७
- २०५३ फाल्गुण १७
- २०५३ चैत्र १३
Report this question
३. तलका कथनहरु बारे विचार गर्नुहोस्।
(१) एक आपसमा प्रजनन गर्न सक्षम जीव तथा बनस्पतीहरुको समुहलाई प्रजाति भनिन्छ।
(२) विश्व जनसङ्ख्या सम्मेलन १०/१० बर्षमा आयोजना गरिन्छ।
माथि उल्लेखित तथ्यहरु कुन सहि छ ?
- १ मात्र
- २ मात्र
- दुवै ठिक
- दुवै बेठिक
Report this question
४. जीवनको नियमहरुको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
- Dendrology
- Biology
- Tricology
- Bionomy
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel