१. वातावरण क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार कुन हो ?
- गोल्डेन पुरस्कार
- ब्लु प्लानेट पुरस्कार
- वातावरण संरक्षण पुरस्कार
- नान्सेन पुरस्कार
Report this question
२. ८९ औँ ओस्कार अवार्डमा उत्कृष्ट चलचित्र कुन भयो ?
- मुनलाईट
- ला ला ल्याण्ड
- कालोपोथी
- वर्डन्यान
Report this question
४. तलका कथनहरु बारे विचार गर्नुहोस । ( २०६८ को जनगणना अनुसार)
(क) सबैभन्दा बढि जनसंख्या भएको जिल्ला काठमाण्डौं हो ।
(ख) सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ हो ।
(ग) नेपालमा १२५ जाति रहेका छन् ।
(घ) महिलाको नाममा घर वा जग्गा रखेका परिवार २५.२७५ छन् ।
- क
- ख
- ग
- घ
Report this question
५. Macintosh operating system (MAC) विकासित गर्ने कम्पनी कुन हो ?
- IBM
- Apple
- Samsung
- Microsoft
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel