१. 'नयाँ विश्व' का नामले चिनिने महादेश कुन हो ?
- द.अमेरिका
- उ. अमेरिका
- यूरोप
- अस्ट्रेलिया
Report this question
२. 'कसैलाइ पनि मृत्यु दण्डको सजाय दिने गरी कानुन बनाइने छैन' उक्त व्यवस्था संविधानको कुन मौलिक हकमा व्यवस्था गरिएको छ ?
- सम्मानपुर्वक वाच्न पाउने हक
- स्वतन्त्रताको हक
- समानताको हक
- अपराध पिडितको हक
Report this question
४. नेपालको पहिलो नहर ,चन्द्र नहर कुन नदीमा बनाइएको आयोजना हो ?
- त्रियुगा
- खाजे खोला
- कमला
- अरुण नदी
Report this question
५. 'ब्याक्टेसेरा मिनाक्स' नामक ढाडे झिंगाले सखाप पार्ने फल मुख्यत कुन हो ?
- अम्बा
- अमला
- आप
- जुनार
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel