१. तल दिइएका मध्ये Transitional Epithelium Tissue कहा पाईन्छ ?
- Heart
- Stomach
- Urinary Bladder
- Blood Vessels
Report this question
२. स्वासप्रस्वास कृयामा लिइएको श्वास (Inspired Air) मा कति प्रतिशत अक्सिजन हुन्छ ?
- १८%
- २१%
- २२%
- २५%
Report this question
३. कुन हर्मोनको उत्पादन कमि भएमा मानिस वामपुड्के हुन्छ ?
- Androgen
- Testosterone
- Growth Harmon
- Adrenaline
Report this question
४. संचारका वाधाहरु मध्ये Physical Barriers अन्तर्गत कुन तत्तो पर्दैन ?
- Distance
- Perception
- Noise
- Defects in smelling,seeing and hearing
Report this question
५. लोक सेवा आयोगको विज्ञापन भएको गोरखापत्रलाई स्वास्थ्य सिक्षाको कुन माध्यम अनुशार राख्नुनुहुन्छ ?
- श्रव्यदृश्य
- दृश्य
- श्रव्य
- माथिका सबै
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel