१. २n२ को नियम अनुसार परमाणुको 'N' सेलमा कति ओटा इलेक्ट्रोन रहन्छन ?
- १६
- ८
- १८
- ३२
Report this question
२. H2SO4 लाइ किन king of chemical भनेर भनिन्छ ?
- कडा अम्ल भयको कारणले
- प्रयोग्सालामा प्रशस्त मात्रामा प्रयोग हुने भएकाले
- क्षार संग प्रतिक्रिया गर्ने भयकोले
- कुनै पनि होइन
Report this question
३. NIcrome तार कुन कुन धातु मिलाएर बनाइन्छ ?
- Nickel and Cromiom
- Nickel and Cadmiom
- Nickel and Mangonese
- Nickel and cupper
Report this question
४. पानीको बिशिस्ट तापधारण क्षमता कति हुन्छ ?
- ४२०० जुल
- ४.२ जुल
- ४२०० जुल /kgडिग्री सेल्सियस
- ४२० जुल
Report this question
५. टेलिफोनको घन्टी बज्दा कति डेसिमल तिब्रता भयको ध्वनी उत्पन्न हुन्छ ?
- ५०
- ८०
- ९०
- १२०
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel