१. हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा तारा एयरको जहाज कहिले दुर्घटना भयो ?
- वि. स.२०७० मङ्सिर १२
- - वि. स २०७१. मङ्सिर १२
- - वि. स.२०७२मङ्सिर १२
- - वि. स.२०७४ मङ्सिर १२
Report this question
२. ट्रान्सपरेन्सी इन्टनेसनलले सन् २०१७ डिसेम्बरमा सार्वजनिक गरेको भ्रष्टचार सम्बन्धी सूचकाङ्कमा सबैभन्दा कम भ्रष्ट हुने देश कुन हो ?
- म्यान्मार
- डेनमार्क
- पाकिस्तान
- इटाली
Report this question
३. सयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय आप्रवासन-२०१७ शीर्षकको प्रतिवेदन अनुसार धेरै नागरिक विदेशमा हुनेको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
- भारत
- चिन
- फ्रान्स
- इटाली
Report this question
४. २०७४ पुसमा चितवनको सौराहामा सम्पन्न महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ?
- गृस्मा कार्की
- पुजाकली
- प्रिती रावल
- सिमा श्रेष्ठ
Report this question
५. निम्न कथनहरु बारे बिचार गर्नुहोस ?
१) तेजारथ अड्डाको स्थापना प्रधानमन्त्री रंनोदिप शिहका पालामा भयको हो
२) कुमारी चोक अड्डा पृथ्वीनारायण शाहका पालामा स्थापना भयको हो
- १ ठिक , २ बेठिक
- १ बेठिक , २ ठिक
- १ र २ दुवै ठिक
- १ र २ दुवै बेठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel